arrow

एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
air-india-crash-25-6-12u.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेको खबरले स्तब्ध भएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल एक्समार्फत सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । 

उक्त विमानमा २४२ जना सवार थिए । जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एक क्यानाडाका नागरिक थिए । मृतकको संख्या अझै खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ