arrow

आफूहरुले छाडे पनि भिजिट भिसा प्रकरणले छाडेन – आलेमगर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
sureshkumar-ale-magar-82-2-.jpg

काठमाडौँ । राष्ट्रिय सभाका सांसद सुरेशकुमार आलेमगरले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिनको माग गरेका छन् । बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले आफूहरुले भिजिट भिसा प्रकरण छाडे पनि उक्त प्रकरणले आफूहरुलाई नछाडेको भन्दै यसको उच्चस्तरीय छानबिन गर्न माग गरेका हुन् । 

उनले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न खडा नभए पनि अध्यागमनका कर्मचारीमाथि शंका रहेको भन्दै यसलाई छानबिन नगरी नहुने बताएका छन् । 

उनले गृहमन्त्रीले मार्ग प्रशस्त गर्न पनि माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ