-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिन गर्न गठित छानबिन समितिप्रति आपत्ति जनाएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधि सभाको बैठकमा बोल्दै यो समिति दूधको साक्षी बिरालो भएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले जसलाई आरोप लागेको छ उसैले नै समिति बनाउनु दुर्भाग्य भएको आरोप लगाए ।