-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सरकारले कृषिमा महत्वाकांक्षी योजना ल्याउने भएको छ । आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरिएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेटमा उक्त योजना उल्लेख गरिएको हो ।
उनले तराईमा चैते धानको खेतीसमेत गरेर थप १२ हजार टन धान उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना उनले सार्वजनिक गरेका हुन् ।
धान उत्पादन बढाउन ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताएका छन् ।