arrow

मुलुकभर मनाइयो गणतन्त्र दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
nagarjun-nagarpalika-panche.jpg

काठमाडौँ । आज देशभर गणतन्त्र दिवस मनाइएको छ । विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको हो । त्यस्तै संघीय, प्रदेश र स्थानीय तहका सरकारले पनि आआफ्नै शैलीमा गणतन्त्र दिवस मनाएका छन् । 

भाषणदेखि सरसफाइ, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्यो । 

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
 
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्याय सहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।
 
 

ganatantra-diwas-82-2-15r (16).jpg
ganatantra-diwas-82-2-15r (15).jpg
ganatantra-diwas-82-2-15r (14).jpg
ganatantra-diwas-82-2-15r (13).jpg
ganatantra-diwas-82-2-15r (12).jpg
ganatantra-diwas-82-2-15r (11).jpg
ganatantra-diwas-82-2-15r (10).jpg
ganatantra-diwas-82-2-15r (9).jpg
ganatantra-diwas-82-2-15r (8).jpg
ganatantra-diwas-82-2-15r (7).jpg
ganatantra-diwas-82-2-15r (7).jpeg
ganatantra-diwas-82-2-15r (6).jpg
ganatantra-diwas-82-2-15r (6).jpeg
ganatantra-diwas-82-2-15r (5).jpg
ganatantra-diwas-82-2-15r (5).jpeg
ganatantra-diwas-82-2-15r (4).jpg
ganatantra-diwas-82-2-15r (4).jpeg
ganatantra-diwas-82-2-15r (3).jpg
ganatantra-diwas-82-2-15r (3).jpeg
ganatantra-diwas-82-2-15r (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ