arrow

कास्कीमा गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
earthquake-final-------.jpg

काठमाडौँ । आज बिहान कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प रेकर्ड गरिएको हो।

नेपालमा भूकम्प जाने क्रम पछिल्लो समय जारी रहेको छ। यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले भूकम्पीय जोखिमको उच्च क्षेत्रका रूपमा लिइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ