arrow

अर्थमन्त्रीले राष्ट्रपतिलाई गरे बजेटबारे ब्रिफिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
ramchandra-poudel-bishnu-po.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई  उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही  बजेटका बारेमा  मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको अर्थमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ