arrow

धानको बिउ राख्न पानी व्यवस्थापन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
field-water-farmer-82-2-9.jpg

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ मा धानको बिउ राख्नका लागि किसानहरु यतिबेला खेतमा पानीको व्यवस्थापन गरिरहेका छन् ।

यतिबेला किसान धानको बिउ राख्ने तयारीमा छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ