तस्बिर – वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडक ।
काठमाडौँ । बर्खा लागेपछि काठमाडौँका विभिन्न स्थानमा पानी जमेर हैरानी हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयबासीसँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ ।
आज पनि विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ ।