arrow

शान्तिका अग्रदूतको स्मरण, बौद्ध स्तुपाहरूमा श्रद्धालु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
bouddha-82-1-29y.jpg

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम (गौतम बुद्ध) को २५६९औँ जयन्ती आज मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । काठमाडौँको बौद्ध स्तुपासँगसँगै देशैभरमा बौद्ध स्तुपाहरुमा श्रद्धालुहरूको भीड लागेको छ । 

यसैक्रममा राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध स्तुपाको दर्शन गर्न सोमबार बिहानै पुगे । राष्ट्रपति पौडेलले विश्व शान्तिका लागि परेवा उडाउनुका साथ पूजाआजासमेत गरेका छन् । 

buddha-jayanti-82-1-29e (1).jpg
buddha-jayanti-82-1-29e (2).jpg
buddha-jayanti-82-1-29e (3).jpg
buddha-jayanti-82-1-29e (4).jpg
buddha-jayanti-82-1-29e (5).jpg
buddha-jayanti-82-1-29e (6).jpg
buddha-jayanti-82-1-29e (7).jpg
buddha-jayanti-82-1-29e (8).jpg
buddha-jayanti-82-1-29e (9).jpg
buddha-jayanti-82-1-29e (10).jpg
buddha-jayanti-82-1-29e (11).jpg
buddha-jayanti-82-1-29e (12).jpg
buddha-jayanti-82-1-29e (13).jpg
buddha-jayanti-82-1-29e (14).jpg
buddha-jayanti-82-1-29e (15).jpg
buddha-jayanti-82-1-29e (16).jpg
buddha-jayanti-82-1-29e (17).jpg
buddha-jayanti-82-1-29e (18).jpg
buddha-jayanti-82-1-29e (19).jpg
buddha-jayanti-82-1-29e (20).jpg
buddha-jayanti-82-1-29e (21).jpg
buddha-jayanti-82-1-29e (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ