-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सोमबार २५६९ औँ बुद्ध जयन्ती । बौद्ध धर्मावलम्बीसँगै हिन्दूधर्मीहरु बुद्ध जयन्ती धुमधामका साथ मनाउँछन् ।
सो अवसरमा बुद्धस्थलहरुको सिंगारपटार गरिएको छ । रंगरोगन गरेर सिँगार्ने काम भएको छ । काठमाडौँको स्वयम्भूनाथलाई पनि चिटिक्क पारेर सिँगारिएको छ ।
बुद्ध जयन्तीका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।