arrow

मापसे गरेका कार चालकले ढालेको बिजुलीको पोल क्रेन लगाएर उठाइयो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
pole-crain-82-1-22r.jpg

काठमाडौँ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि दिउँसोसम्म यातायात आवागमन बन्द गरियो छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

यसैबीच ढलेको पोल क्रेन लगाएर उठाइएको छ । 

गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको हो । उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको छ । पोल जोखिममा रहेकाले  एकतर्फीमात्रै बाटो खुला गरिएको थियो । 

बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् । 

mapase-car-82-1-22y (1).jpeg
mapase-car-82-1-22y (1).jpg
mapase-car-82-1-22y (2).jpeg
mapase-car-82-1-22y (2).jpg
mapase-car-82-1-22y (3).jpeg
mapase-car-82-1-22y (3).jpg
mapase-car-82-1-22y (4).jpeg
mapase-car-82-1-22y (4).jpg
mapase-car-82-1-22y (5).jpeg
mapase-car-82-1-22y (5).jpg
mapase-car-82-1-22y (6).jpeg
mapase-car-82-1-22y (6).jpg
mapase-car-82-1-22y (7).jpeg
mapase-car-82-1-22y (7).jpg
mapase-car-82-1-22y (8).jpeg
mapase-car-82-1-22y (8).jpg
mapase-car-82-1-22y (9).jpeg
mapase-car-82-1-22y (9).jpg
mapase-car-82-1-22y (10).jpeg
mapase-car-82-1-22y (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ