arrow

सरकारको नीति तथा कार्यक्रम

प्रशासनिक भवन बनाउने स्थानीय तहको होडबाजी सरकारले बन्द गराउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
ramchandra-82-1-19-parliame.jpg

काठमाडौँ । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ । साना स्थानीय तहले पनि दरबारजत्रा भवन बनाउन थालेपछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो । 

 आगामी वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागू गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो । 

 सो घोषणासँगै अब स्थानीय तहले बनाउने भवन केन्द्रीय सरकारको नीति अनुसार बन्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ