काठमाडौँ । सरकारले भूमि सम्बन्धी विधेयक यसै वर्ष पारित गर्ने भएको छ। अध्यादेशबाट ल्याउँदा असफल भएको सो विधेयक आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममार्फत यसै वर्ष पारित गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
Hamrakura.com