arrow

सरकारको नीति तथा कार्यक्रम

चुरे संरक्षण पुनरावलोकन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
ramchandra-poudel-82-1-19t.jpg

काठमाडौँ । सरकारले तराई मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको पुनःसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ