arrow

शुरु भयो नेपालकै लामो रातो मछिन्द्रनाथको रथ जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
rato-machindranath-jatra-20.jpg

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ । 

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर विराजमान बिहीबार राति मछिन्द्रनाथको रथ तानी जात्रा शुरु गरिएको हो ।

मछिन्द्रनाथको रथलाई बिहीबार पुल्चोकबाट गाःबहाल पुर्याइएको छ । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो ।

रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ । 

भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ । 
 

rato-machindranath-jatra-2082-1-18 (1).jpg
rato-machindranath-jatra-2082-1-18 (2).jpg
rato-machindranath-jatra-2082-1-18 (3).jpg
rato-machindranath-jatra-2082-1-18 (4).jpg
rato-machindranath-jatra-2082-1-18 (5).jpg
rato-machindranath-jatra-2082-1-18 (6).jpg
rato-machindranath-jatra-2082-1-18 (7).jpg
rato-machindranath-jatra-2082-1-18 (8).jpg
rato-machindranath-jatra-2082-1-18 (9).jpg
rato-machindranath-jatra-2082-1-18 (10).jpg
rato-machindranath-jatra-2082-1-18 (11).jpg
rato-machindranath-jatra-2082-1-18 (12).jpg
rato-machindranath-jatra-2082-1-18 (13).jpg
rato-machindranath-jatra-2082-1-18 (14).jpg
rato-machindranath-jatra-2082-1-18 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ