बिहीबारदेखि तानिँदै रातो मछिन्द्रनाथको रथ, रथारोहण सम्पन्न [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
660
Shares
काठमाडौँ । रातो मछिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । योसँगै यही वैशाख १८ गते बिहीबारदेखि ललितपुरको पुल्चोकबाट रथ तान्न शुरु हुनेछ ।
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो ।