arrow

रातो मछिन्द्रनाथको जात्रा शुरु हुँदै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
rato-machindranath-jatra-20.jpg

काठमाडौँ । रातो मछिन्द्रनाथ जात्राको तयारी अन्तर्गत पानेजूहरूले तबहाल मछिन्द्रनाथ मन्दिरमा रातो मछिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयार गरेका छन् । 

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । 

रातो मछिन्द्रनाथको जात्रा वैशाख १५ गतेबाट शुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ।

rato-machindranath-jatra-2082 (6).jpg
rato-machindranath-jatra-2082 (7).jpg
rato-machindranath-jatra-2082 (8).jpg
rato-machindranath-jatra-2082 (9).jpg
rato-machindranath-jatra-2082 (1).jpg
rato-machindranath-jatra-2082 (2).jpg
rato-machindranath-jatra-2082 (3).jpg
rato-machindranath-jatra-2082 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ