arrow

एमालेको ‘युथ सेलिब्रेशन’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
uml-youth-82-1-11t-(18).jpg

काठमाठौँ । नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ आयोजना गरेको छ । बिहीबार लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेको हो । 

एक दिने कार्यक्रममा एमालेले ४० वर्ष मुनिका युवाहरु सहभागी हुन अपील गरेको थियो । कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले रहेको थियो । 

कार्यक्रममा प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गरेका छन् । 

uml-youth-82-1-11t (1).jpeg
uml-youth-82-1-11t (2).jpeg
uml-youth-82-1-11t (3).jpeg
uml-youth-82-1-11t (4).jpeg
uml-youth-82-1-11t (5).jpeg
uml-youth-82-1-11t (6).jpeg
uml-youth-82-1-11t (7).jpeg
uml-youth-82-1-11t (8).jpeg
uml-youth-82-1-11t (9).jpeg
uml-youth-82-1-11t (10).jpeg
uml-youth-82-1-11t (11).jpeg
uml-youth-82-1-11t (12).jpeg
uml-youth-82-1-11t (13).jpeg
uml-youth-82-1-11t (14).jpeg
uml-youth-82-1-11t (15).jpeg
uml-youth-82-1-11t (16).jpeg
uml-youth-82-1-11t (17).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ