arrow

एमालेले आज एक लाख युवा राजधानीमा उतार्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
uml-bagmati.jpg
एमाले

काठमाडौँ ।आज सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा युथ सेलिब्रेसन गर्दैछ । 

जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंमा आज एक लाख युवा उतारेर युथ सेलिब्रेसन गर्ने भएको हो । 

युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा वैशाख ११ गते भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ समारोह हुने एमालेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ