arrow

रहेनन् पूर्व प्रहरी प्रमुख थापा, ९७ वर्षको उमेरमा निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
durlav-thapa-xigp-died.jpg

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभकुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।

थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको शुरुआत, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो । 

 प्रहरी महानिरिक्षक दीपक थापाले उनको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ