arrow

छ डीआईजीको एआईजीमा बढुवा सिफारिस [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । नेपाल प्रहरीका छ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ । 

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीआईजी चन्द्रकुबेर खापुङ छन् । यस्तै लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी क्रमशः दोस्रोदेखि छैटौँ नम्बरमा सिफारिस भएका हुन् । 

एक महिनादेखि अर्थात् गत चैत ५ गतेदेखि एआईजी पद रिक्त छ । तिनै रिक्त पदमा उनीहरूलाई सिफारिस गरिएको हो ।

बढुवा सिफारिसमा परेकाको उच्च अंक नै ७१.८८०४ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ