arrow

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
fire-81-12-30.jpg

काठमाडौँ । काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबा। भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आगलागी एक घण्टापछि नियन्त्रणमा आएको थियो । 

उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।”

balaju-industrial-fire (1).jpeg
balaju-industrial-fire (1).jpg
balaju-industrial-fire (2).jpeg
balaju-industrial-fire (3).jpeg
balaju-industrial-fire (4).jpeg
balaju-industrial-fire (5).jpeg
balaju-industrial-fire (6).jpeg
balaju-industrial-fire (7).jpeg
balaju-industrial-fire (8).jpeg
balaju-industrial-fire (9).jpeg
balaju-industrial-fire (10).jpeg
balaju-industrial-fire (11).jpeg
balaju-industrial-fire (12).jpeg
balaju-industrial-fire (13).jpeg
balaju-industrial-fire (14).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ