arrow

कुलमानको समर्थनमा प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
kulman-pardasan.jpg

काठमाडौँ । कुलमान घिसिङका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलामा कुलमानका पक्षधरहरूले प्रदर्शन गरेका हुन् ।

कुलमानका समर्थकहरूले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् । 

सरकारले गत चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ