arrow

प्रधानमन्त्रीको बारेमा गलत डिस्प्ले देखाएको भन्दै भरतपुर विद्युत्का हाकिम माथि आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
bharatpur-electricity-office-attacked-2081.jpg

चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथि आक्रमण भएको छ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो।

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन्। १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युत्का कर्मचारीहरूले बताएका छन्। कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ