arrow

जीप दुर्घटनामा महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
accident-walling1.jpg

पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । 

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं ७ केहोरे हिलेपानीकी ३६ वर्षीया दीलसरा आले रहेकी छन् ।

उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

वालिड् ननगरपालिका वडा नं  ७ मजकोटमा ग१ज ७५११ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ