arrow

आईपीएल आजदेखि, अढाई महिनासम्म चल्ने, कोलकाता र बैंगलुरू भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
ipl2025-always.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट शुरू हुँदैछ। १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) बीच भिडन्त हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे शुरू हुनेछ । 
 
बलिउडका किंग खान शाहरूख खानको कोलकाता र घरेलु मैदानमा आफ्नो भारी समर्थकबीच विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन् । यस पटक आईपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ । यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ