arrow

खेलाडीहरुले मनाए होली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
holi-kheladi.jpg

काठमाडौँ । खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् । 

बिहीबार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका छन् । 

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिगषद्का सदस्यसचिव टंकलाल घिसिङहरु होली कार्यक्रममा सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ