arrow

सकियो थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
melamchi-thapathali-81-11-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए । 

मंगलबार बिहान पाइप फुटेर सडक नै अवरुद्ध भएको थियो भने उक्त क्षेत्र जलमग्न भएको थियो । विद्युत प्राधिकरणको लापरबाहीका कारण उक्त घटना भएको निष्कर्षसमेत निकालिएको छ । 

यसअघि बबरमहलमा पनि प्राधिकरणले नै लापरबाही गर्दा मेलम्ची खानेपानीको पाइप फुटेर उक्त क्षेत्र जलमग्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ