arrow

पहिचान स्याउ बनाउँदै घरपझोङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
gharpajhong-gaupalika-musta.jpg

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा स्याउ आकृतिको प्रवेशद्वार निर्माण गरिएको छ । 

गाउँपालिकाले स्याउकै आकृतिमा प्रवेशद्वार निर्माणसँगै साईन पोष्टिङ, घरधुरी नम्बर र पालिकाको लोगोमासमेत स्याउकै पहिचानलाई जोड्ने प्रयास गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ