arrow

माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन - नारायणकाजी श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
Narayankaji-Shrestha-china.jpg

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् । 

उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको बताए। 

उनले भने, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ