arrow

सोह्र निर्माण कम्पनी कालोसूचीमा [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
sarwajanik-kharid-anugaman-public-procurement-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै १६ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । 

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । 

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १२ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ