arrow

चार निर्माण कम्पनी परे कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
sarwajanik-kharid-anugaman-public-procurement-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै चार निर्माण कम्पनीलाई कालोसूचीमा परेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । 

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरू सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ