arrow

जनयुद्ध दिवसमा दीप प्रज्ज्वलन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
janayuddha-diwas-deep-prajw.jpg

काठमाडौँ । अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरेको छ । ३० औँ जनयुद्ध दिवसको दिन दीप प्रज्ज्वलन गरिएको  हो ।

जनयुद्दको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल क्रान्तिकारीले दीप प्रज्ज्वलन गरेको हो । 

२०५२ साल फागुन १ गतेबाट माओवादीले थालेको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। 

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

तर शान्ति प्रक्रिया अझै टुंगिएको छैन । माओवादीले चार पटक सरकारको नेतृत्व गरे पनि सर्वहारा वर्गको उत्थान गर्न सकेन । युवा माओवादीकै पालामा झन् बढी विदेशमा भासिन बाध्य भए । 

भ्रष्टाचार झनै बढ्यो । 

janayuddha-diwas-deep-prajwalan (1).jpg
janayuddha-diwas-deep-prajwalan (2).jpg
janayuddha-diwas-deep-prajwalan (3).jpg
janayuddha-diwas-deep-prajwalan (4).jpg
janayuddha-diwas-deep-prajwalan (5).jpg
janayuddha-diwas-deep-prajwalan (6).jpg
janayuddha-diwas-deep-prajwalan (7).jpg
janayuddha-diwas-deep-prajwalan (8).jpg
janayuddha-diwas-deep-prajwalan (9).jpg
janayuddha-diwas-deep-prajwalan (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ