arrow

प्रतिनिधिसभा बैठक

संसद्को पाँचौँ अधिवेशन शुरू [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभाको पाँचौ अधिवेशन  शुरू भएको छ  ।  सभामा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका छन् । 

 उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।

त्यसपछि आजको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्वजनिक गर्नेछन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तव्य राख्ने क्रम शुरू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ