-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ । साथै संसद्को हिउँदे अधिवेशन, पार्टी प्रवेश गर्ने नेताहरूको बारेमा निर्णय लिइने बताइएको छ ।
यता नेता वामदेव गौतम एमाले प्रवेशको व्यग्र प्रतीक्षामा छन् ।