arrow

[अपडेट] ट्याक्टर दुर्घटना हुँदा चंखेलीमा एक जनाको मृत्यु, घाइते चारमध्ये एक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
accident-final.jpg

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर १ बोहोराबाडामा ट्याक्टर दुर्घटनामा परी तुले बोहोराको घटनास्थलमै मृत्यु भएको छ । चार जना घाइते भएका छन् । 

चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले एक जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको बताए पनि प्रहरीले भने एक जनाको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ । 

जसमा एक जना गम्भीर छन् भने दुई जनालाई चोट छ । एक जना सामान्य घाइते मात्र छन् । उनलाई त प्रहरीले घाइते नै भनेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ