काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतका लागि काठमाडौँको पर्यटकीय केन्द्र ठमेल ‘न्यू इयर इभ’ फेस्टिभल आयोजना गरिएको छ । त्योसँगै ठमेल नयाँ वर्षको स्वागतका लागि पनि झुमेको छ ।
रातभर ठमेल जाग्राम रहेको थियो । ठमेल क्षेत्र मानिसहरूले भरिएको थियो भने विभिन्न क्लब, म्युजिक बारहरुमा पनि चहलपहल बढेको थियो ।