arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
uml-sachibalaya-06-24.jpg

काठमाडौँ ।  आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन बिस्तार योजनाबारे छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ