-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी र बन्दीपुरको सिमानामा पर्ने आँधीखोला पुलमा मङ्गलबार बिहान ट्रक दुर्घटनामा परेको छ ।
इँटा बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार चार जना सामान्य घाइते भएका छन् । रासस