arrow

सिजनका सुन्तला किन्न भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
orange-81-9-2-kalimati-(17).jpg

काठमाडौँ । यसपालि नेपालमा सुन्तला निकै फलेको छ । समयमै वर्षा भएसँगै सुन्तलामा उल्लेख्य वृद्धि भएको हो । त्योसँगै सुन्तलाको बिक्री पनि बढेको छ । 

त्यसैले त कालीमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड बढेको छ । कालीमाटीको फलफूल बजारमा अहिले सुन्तला २ सयदेखि ६ सय रूपैयाँ ढक (अर्थात् पाँच किलोको दुई सयदेखि छ सय रुपैयाँ) मा बिक्री भइरहेको छ ।

सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।
 

orange-81-9-2-kalimati (1).jpg
orange-81-9-2-kalimati (2).jpg
orange-81-9-2-kalimati (3).jpg
orange-81-9-2-kalimati (4).jpg
orange-81-9-2-kalimati (5).jpg
orange-81-9-2-kalimati (6).jpg
orange-81-9-2-kalimati (7).jpg
orange-81-9-2-kalimati (8).jpg
orange-81-9-2-kalimati (9).jpg
orange-81-9-2-kalimati (10).jpg
orange-81-9-2-kalimati (11).jpg
orange-81-9-2-kalimati (12).jpg
orange-81-9-2-kalimati (13).jpg
orange-81-9-2-kalimati (14).jpg
orange-81-9-2-kalimati (15).jpg
orange-81-9-2-kalimati (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ