arrow

काठमाडौंको मखनमा आगलागी, निभाउने प्रयास जारी

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
aaglagi.jpeg
काठमाडौं । काठमाडौंको मखनमा आगलागी भएको छ । मखनस्थित एक घरमा आगलागी भएको महानगरीय प्रहरी वृत्त जनसेवाका असइ भीम रावलले जानकारी दिए । 
 
दिउँसो १ बजेतिर लागेको आगो निभाउने काम भईरहेको उनले जानकारी दिए । घरको चौथो तल्लामा आगलागी भएको र त्यहाँ पुगेको टोली आईनसकेकोले क्षतिको विवरण भने आउन बाँकी रहेको रावलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ