arrow

इक्यान कास्कीमा गैरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
om-prakash-gaire.jpg

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित भएका छन् ।

संस्थाको सातौँ अधिवेशनले गैरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा सन्तोष शाही, सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्रीका छन् ।

यस्तै कार्यसमिति सदस्यमा डम्बरबहादुर जिसी, विक्रमबहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ