arrow

माम्ती  गुफा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
gufa-mustang.jpg

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय,आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरी थप आकर्षक बनाउने गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ