पर्वत । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको जिल्लाकै पुरानो भवानी विद्यापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरुले कर्कलो र मासका मस्यौरा बनाउन सिकेका छन् ।
विद्यालयले व्यावहारिक ज्ञान अन्तर्गत मस्यौरा बनाउन, गुन्द्री, टपरी बुन्न सिकाइरहेको छ ।
किताबी ज्ञानले मात्र व्यवहार नचल्ने भएसँगै विद्यालयले व्यवहारिक ज्ञान सिकाइरहेको हो । तस्बिर –रासस