arrow

नेपाल र चीनबीच बीआरआईमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
nepal-china-bri-sign.jpg

बेइजिङ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् । 

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ