arrow

काठमाडौँमै ढोका बाहिर झुण्ड्याएर यात्रु लैजाँदा ठोक्किएर दुईको मृत्यु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
bus-killed-2-81-8-15.jpg

काठमाडौँ । तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बस  बा ४ ख ७१११ को गाडीको ढोकामा झुण्डिएर यात्रारत दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइतेलाई अस्पताल लगिएको छ । 

उक्त बसमा यात्रा गरी गइरहँदा ढोका बाहिर झुण्डिएर यात्रा गरिरहँदा बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर ८ लामबगरमा दुर्घटना भएको हो । 

दुर्घटनामा दुई जनाको घटस्थलमै मृत्यु भएको हो भने एक जना घाइतेलाई थप उपचारका लागि अस्पताल लगिएको छ। 

उक्त दुर्घटनापछि स्थिति गम्भीर बनेको थियो । उक्त गाडीलाई पुलिसको स्कटिङबाट बालाजु चौकीमा लगिएको छ। 

bus-accident-81-8-15y (1).jpg
bus-accident-81-8-15y (2).jpg
bus-accident-81-8-15y (3).jpg
bus-accident-81-8-15y (4).jpg
bus-accident-81-8-15y (5).jpg
bus-accident-81-8-15y (6).jpg
bus-accident-81-8-15y (7).jpg
bus-accident-81-8-15y (8).jpg
bus-accident-81-8-15y (9).jpg
bus-accident-81-8-15y (10).jpg
bus-accident-81-8-15y (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ