-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ ।