-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । तनहुँको आँबुखैरेनीमा आज दिउँसो बस दुर्घटना भएको छ ।
मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ९४०२ नम्बरको बस आँबुखैरेनीमा दुर्घटना भएको बताइएको छ ।
बस खहरे खोलामा खसेको र बसमा सवार यात्रुको उद्दार कार्य भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
केही घाइतेलाई अस्पताल पुर्याइएको बताइएको । थप विवरण आउन बाँकी छ ।