-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।
यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । तस्बिर – नेपाल फोटो लाइब्रेरी ।